कोरोना प्रो’टोकोल उ’ल्लंघन गरेको भन्दै रोनाल्डोमाथि अनुसन्धान सुरु

११ कार्तिक २०७७, मंगलवार काठमाडौं । पोर्चुगिज स्ट्’राइकर क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान भएको छ । कोरोना भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टु’रिनमा फ’र्किएका रोनालडोले कोरोना प्रो’टोकोल उ’ल्लंघन गरेको भन्दै आ’लोचना भएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो । पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई ल’क्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रे’कका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टु’रिनमा फर्किएका थिए ।

रोनाल्डो हाफ्नो निजी जेटमार्फत टु’रिन फर्किए पनि इटालियन खेलकुद मन्त्री भि’न्सेन्जो स्पा’डाफोराले एक वि’ज्ञप्तिमा रोनाल्डोको कोरोना भाइरस प्रो’टोकोल उ’ल्लंघनको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् । रोनाल्डोले प्रो’टोकोलको क’दर नगरेको आरोप छ ।