स्वा’सप्रश्वासमा एक्कासी स’मस्या, एक घन्टामै मृ’त्यु

काठमाडौं । कोरोना संक्रमण भएर दुई हप्तासम्म आ’इसियुमा उपचार गराएका वीर अस्पतालका स्वास्थ्यकर्मी का’लु सिंहको आज मंगलबार मृ’त्यु भएको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डि’स्चार्ज गरेको थियो ।आज बिहान एक्कासी स्वा’सप्रश्वासमा स’मस्या देखिएपछि फेरि उपचारका लागि वीर अस्पताल ल्या’इएको थियो । तर, अस्पताल ल्याएको १ घन्टाभित्रै बिहान ४ बजेतिर सिंहको मृ’त्यु भएको वीर अस्पतालले जनाएको छ ।वीर अस्पतालमा सि’अहेब प’दमा कार्यरत सिंहलाई कोरोना संक्रमण भएको थियो ।

दुई हप्तासम्म वीरको आ’इसियुमा उपचारपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनी डि’स्चार्ज भएका थिए । केहीदिनअघि डि’स्चार्ज भए पनि उनलाई आज बिहान ए’क्कासी स्वास्थ्यमा स’मस्या देखिएको थियो ।अस्पतालले सिंह यसअघि पनि मु’टु रो’गी भएको जनाएको छ । वीरका निर्देशक डा. केदार सेन्चुरीले अस्पतालमा भर्ना हुने बेला स्वास्थ्य अवस्था ज’टिल भएका उनी पहिलेदेखि नै मु’टुको स’मस्या का’र्डियाक फे’लियरका बि’रामी भएकाले मृ’त्यु भएको बताए। केही समयअघि उनको दुई पटक मु’टुको श’ल्यक्रिया ग’रेर दुई वटा भ’ल्भ फे’रिएको थियो।