बेलायतका अनुसन्धानकर्ता भन्छन्- कोरोना भाइरसले मानिसको ए’न्टीबडी ती’ब्र गतिमा घ’ट्दै छ

काठमाडौं,अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्र’तिरक्षात्मक ए’न्टीबडी एकदमै ती’व्र गतिमा घ’टेको पाइएको बताएका छन्। कोषहरूभित्र भाइरसवि’रुद्ध ल’ड्न शरीरले तयार पार्ने तत्त्‍व ए’न्टीबडी हाम्रो रो’ग प्र’तिरोधी क्ष’मताको एउटा महत्त्वपूर्ण हि’स्सा हो। इ’म्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जून महिनादेखि सेप्टेम्बर महिनाको बीचमा २६ प्रतिशतले ए’न्डीबडी घ’टेको पाइएको छ। यसले बि’रामीका रो’ग प्र’तिरोधी क्षमता कम भएको र कोरोनाभाइरसले धेरै पटक सङ्क्रमित बनाउने जो’खिम देखिएको उनीहरूले बताएका छन्।

यूकेमा अक्टोबर महिनाको तेस्रो सातातिर कोभिड १९ का कारण मृ’त्यु हुने मानिसहरूको सङ्ख्या ६० प्रतिशतले ब’ढेको विवरण सार्वजनिक भएकै समयमा पछिल्लो अध्ययनको निष्कर्ष आएको हो। रि’एक्याट टू नामक अध्ययनका क्रममा साढे तीन लाख मानिसहरू ए’न्टीबडी परीक्षणमा सा’मेल भएका थिए। जून महिनाको अन्त्यतिर र जुलाई महिनाको शुरूतिर गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ६० जनामा ए’न्टीबडिज पत्ता लगाउन सकिने अवस्थामा देखिएको थियो। तर सेप्टेम्बर महिनामा गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ४४ जनामा मात्रै त्यस्तो अवस्था देखियो।

यसले गर्मी र शरद यामको बीचमा एक चौथाइभन्दा बढीले ए’न्टीबडिज घ’टेको देखाउँछ। अध्ययनमा सहभागीमध्ये एक प्राध्यापक हे’लेन वा’र्डले भनिन्, ‘रो’ग प्र’तिरोधी क्षमता एकदमै ती’व्र गतिमा घ’टिरहेको देखिन्छ। पहिलो परीक्षण गरिएको अहिले तीन महिना पुगेको छ र हामीले ए’न्टीबडिजमा २६ प्रतिशतले क’मी आएको देखिरहेका छौँ।’ बिबिसीबाट