हाउसकिपिङ असिस्टेन्ट चाहियो , तलब २९ लाख २८ हजार रुपैयाँ

एजेन्सी , विश्वकै पुरानो बेलायती रा’जघरानाको चर्चा बेलाबेलामा भइरहन्छ विश्वभर नै। यो रा’जघरानाका कैयौं विशेषता छन्। यसैमध्येको एउटा हो– दरबारमा काम गर्ने क’र्मचारीको तलब र सेवासुविधा। दरबारभित्र काम गर्ने घ’रेलु स’हायकको समेत तलब लाखौं रुपैयाँमा हुन्छ। अन्य सेवासुविधा त छँ’दैछन्। यसैबीच, बेलायती महारानी ए’लिजाबेथ द्वितीय रहने वि’न्सडर क्या’सलको लागि हा’उसकिपिङ अ’सिस्टेन्ट माग गरिएको छ। यो नोकरीका लागि अंग्रेजी र गणितको राम्रो ज्ञान हुनु पर्नेछ।

यसमा छनोट हुनेको मासिक तलब १९,१४० पा’उन्ड स्ट’र्लिङ अर्थात् नेपाली करिब २९ लाख २८ हजार रुपैयाँ हुनेछ। साथै इ’न्टेरियर क्लि’निङको कला पनि ज’रुरी छ। यसका लागि एक वर्षभन्दा बढीको थप ता’लिम दरबारमै दिइनेछ। त्यसपछिमात्र स्थायी नि’युक्ति दिइनेछ।