मेसिसँग वि’वादपछि बार्सिलोनाका अध्यक्षसहित सबै वोर्ड सदस्यद्वारा सा’मूहिक रा’जीनामा

काठमाडौं, बार्सिलोनाका अध्यक्ष जो’सेप मा’रिया बा’र्टोमेउसँगै सबै वोर्ड सदस्यले प’दबाट रा’जीनामा दिएका छन्। सन् २०१४ मा अध्यक्ष भएका बा’र्टोमेउले स’मर्थकहरुको अ’त्यधिक द’बाबपछि प’दबाट रा’जीनामा दिएका हुन्। केही महिनाअघि मात्र सुपरस्टार लि’ओनेल मेस्सीले अध्यक्षकै कारण क्ल’ब छोड्ने घो’षणा गरेपछि उनीमाथि द’बाब थपिएको थियो। लियोनल मेस्सीसँगको सम्बन्ध चि’सियपछि रा’जीनामा दिएका उनले युरोपियन सुपर लि’गमा स’म्मिलित हुने प्रस्तावलाई भने स्वीकार गरेका छन्।

आगामी मार्च महिनामा कार्यकाल सकिने भएपनि उनले ५ महिना अ’गावै प’दबाट रा’जीनामा दिएका हुन्। क्लबका करिब २० हजार बढी सदस्यले उनलाई प’दमुक्त गर्न ह’स्ताक्षर संकलन गरेका थिए।