दसैंमा कम खपत हुँदा दैनिक २ सय मेगावाटसम्म विद्युत खे’र गयो

काठमाडौं । दसैंमा विद्युतको माग कम हुँदा ठूलो मात्रामा बिजुली खे’र गएको छ । दसैको बिदाका कारण विभिन्न कलकारखाना, व्यापारिक मल र संस्थाहरु ब’न्द रहेका कारण बिजुली खे’र गइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।नेपालमा अहिले केहि समयका लागि दैनिक करिब २ सय मेगावाटसम्म खेर गइरहेको प्राधिकरणले जनाएको छ ।खे’र गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै ख’पत बढाउने कुनै विकल्प नहरेपनि दी’र्घकालीन रुपमा र’णनीति तयार पारेर अगाडि ब’ढ्ने प्राधिकरणको तयारी छ ।

प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इ’न्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने तयारी गरेको छ ।त्यस्तै नेपालमै उत्पादन भएको विद्युतले ख’पत गर्न पुगिरहेकाले भारतबाट आयात गर्नुपर्ने अवस्था नरहेको समेत प्राधिकरणको दा’वी छ ।