पत्रकार रबि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं , चर्चित पत्रकार रबि लामिछानेलाई कोरोना संक्रमण भएको छ । गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पीसीआर परीक्षण गर्दा आफु र पत्नी निकीता पौडेल दुबै मा कोरोना पोजेटिभ देखिएको पत्रकार रबि लामिछानेले जानकारी गराएका छन् । अहीले दुबैको अबस्था सामान्य रहेको छ ।उनले केही पेशागत क्रियाकलापले र केही आफ्नै ला’परबाहीले संक्रमण भएको हुन सक्ने बताउदै घरमा बृद्धअबश्थाका सदस्य हुनेहरुले बिल्कुल ला’परबाही नगर्न समेत सबैलाई आ’ग्रह गरेका छन् ।

को’रोना संक्रमण पुष्टि भएपछी रबी लामिछानेले सामाजिक संजाल फेसबुकमा लेखेका छन्- गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै ला’परबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल ला’परबाही नगरौं।