र्‍या’पर भि’टेनलाइ खो’ज्दै प्रहरी !

काठमाडौं । र्‍या’प गायक भि’टेन (स’मीर घिसिङ) को नयाँ गीतमा पनि छा’डा शब्द बो’लेको पा’इएपछि प्रहरीले उनको खो’जी सुरु गरेको छ ।प्रहरी प्रधान का’र्यालयले गीत गाउनेदेखि भिडियो ब’नाउनेसम्मको का’ममा सं’लग्न स’बैलाई खो’जी गरी अनुसन्धान गर्न सा’इबर ब्यू’रोलाई पत्र ले’खेको छ ।भि’टेनले यसअघि पनि छा’डा शब्द बो’लेपछि प्रहरीले पक्राउ ग’रेको थियो । त्यस क्रममा उनले अब आ’इन्दा त्य’सो न’गर्ने प्र’तिबद्धता ज’नाएपछि छा’डेपनि फेरि त्यस्तै गु’नासो आएपछि अनुसन्धान ग’र्न ला’गिएको प्रहरी प्रवक्ता ए’सएसपी कुबेर कडायतले जानकारी दिए ।

प्रहरी प्र’धान कार्यालयको पत्र पाएसँगै सा’इबर ब्यू’रोले भि’टेनको खोजी गरेको छ ।भि’टेनको हालै युट्युबमा सार्वजनिक ‘पा’रा’ शीर्षकको गीतमा उनले ‘मा’ल’ श’ब्दको प्र’योग ग’र्नुका साथै अरु अ’श्लील श’ब्दसमेत प्र’योग गरेका छन् ।उनले गा’एको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको ब’दनाम ग’रेको आ’रोप ल’गाइएको थियो । साथै, म’हिलाहरुलाई ‘मा’ल’ को सं’ज्ञा दि’एको भ’नेर व्या’पक आ’लोचना पनि भ’एको थियो ।