कुवेतमा नेपाली युवकको मृ’त्यु

कुवेत। कुवेतमा सडक दु’र्घटनामा परेर एक नेपाली युवकको मृ’त्यु भएको छ। सडक दु’र्घटनामा जाजरकोटका ३२ वर्षीय दिपकसिंह ठकुरीको मृ’त्यु भएको हो। उनी विगत ३ वर्षदेखि कुवेतको सी’जीजीसी कम्पनीमा काम गर्दे आएका थिए। सोही कम्पनीमा काम गर्ने सहकर्मी यमराज छिनालका अनुसार उनलाई रोड क्र’स गर्ने क्रममा वि’परित दिशाबाट आएको मा’लवाहक गाडीले ठ’क्कर दिएको थियो। रात्रीकालीन ड्यु’टी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टि’प्पर गाडीले ठ’क्कर दिएको थियो ।

उनका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्रीमती छन्। घ’टनाबारेमा कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ। दूतावासले पनि कम्पनीसँग स’मन्वय गरेर उनको श’वलाई नेपाल पठाउने प्र’क्रिया अघि ब’ढाइने जनाएको छ।