नेपाली सेनाले दियो भा’रतीय सेनालाई एक लाख थान मास्क

काठमाडौं- भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न ए’म्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थ’लसेनाध्यक्ष ज’नरल म’नोजमुकुन्द न’रवणेले सै’निक मु’ख्यालय जङ्’गीअड्डामा आज आ’योजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई ह’स्तान्तरण गर्नुभयो ।नेपाल–भारत सु’रक्षा सहयोग आ’दानप्रदानसम्बन्धी तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमा घुम्ती अस्पतालका सञ्चालनका लागि आवश्यक चार ठूला एम्बुलेन्स, चार आ’इसियु भे’न्टिलेटर, ए’क्सरे मेशिन, कम्युटर रे’डियोग्राफ्री प्रणाली, भिडियो इ’ण्डोस्कोपी युनिट, ए’नेस्थेयिया मेशिन र प्र’योगशालासम्बन्धी उपकरण रहेको बताइएको छ ।सो अवसरमा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जो’खिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सै’निकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ । उक्त मास्क प्रधानसेनापति थापाले भा’रतीय से’नाध्यक्ष न’रवणेलाई ह’स्तान्तरण गर्नुभयो ।

प्रधानसेनापति थापाले भा’रतीय से’नाध्यक्ष न’रवणेलाई स’मारोहमा उपहारस्वरुप शा’न्तिका प्र’तीक गौतमबुद्धको प्र’तिमासमेत प्रदान गर्नुभयो । यसअघि स्थ’लसेनाध्यक्ष न’रवणेले सै’निक मञ्च टुँडिखेलस्थित वी’रस्मारकमा पु’ष्पहारसहित श्र’द्धाञ्जलि अ’र्पण गर्नाका साथै ज’ङ्गीअड्डा प’रिसरमा ओ’खरको बिरुवा रोप्नुभयो ।त्यसलगत्तै प्रधानसेनापति थापा र स्थ’लसेनाध्यक्ष ज’नरल न’रवणेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटमा दुवै से’नापतिबीच आ’पसी हित र पा’रस्परिक सम्बन्धका विविध पक्षमा छलफल भएको सेनाले जनाएको छ ।

उक्त छलफलपछि भा’रतीय से’नाध्यक्ष न’रवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।नेपाली सेना र भा’रतीय सेनाबीच एक–अर्का देशका सै’निक प्रमुखलाई मा’नार्थ म’हारथी द’र्जा प्रदान गर्ने प’रम्परानुुरुप उहाँ नेपाली सेनाको मा’नार्थ म’हारथी ग्रहण गर्न नेपाल आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति न’रवणेलाई आजै सेनाको मा’नार्थ म’हारथी द’र्जा प्रदान गरिने छ । नेपालका तर्फबाट मा’नार्थ म’हारथी प्राप्त गर्ने भा’रतीय स्थ’लसेनाध्यक्ष ज’नरल न’रवणे १८औँ सेनापति हुनुहुन्छ ।