दिल्लीको रो’डमा जब शा’हरुख खानले झा’पड भेटे…

काठमाडौं, बलिउडका बा’दशाह शाहरुख खान कु’टि’एका छन् । उनलाई दिल्लीका के’टाहरुले कु’टे’का हुन् । खान एउटी यु’वतीलाई आ’फ्नी प्रे’मिका भनेकोमा दिल्लीका के’टाहरुले उनलाई कु’टे’का थिए । यो कुरा शा’हारुख आफैले बताएका छन् ।शाहरुख खानले कपिल शर्माको च्या’ट शो’मा यसबारे जा’नकारी दिएका छन् । उनले भनेका थिए, ‘एकपटक म एक युवतीलाई डे’ट गरिरहेको थिएँ, त्यति नै बेला ती युवतीलाई आफ्नी प्रेमिका भन्दा केही केटाहरुले म’लाई कु’टे’का थिए ।

के’टाहरुले ती युवती मेरी प्रे’मिका नभई मेरी भा’उजु भएको बताउँदै मलाई कु’टे’का थिए ।’शाहरुख खानले घ’टनाबारे कुरा गर्दै उनी आज पनि आफ्नी श्रीमतीसँग दिल्ली जाँदा उनलाई भा’उजु भन्ने ग’रेको बताए । दिल्ली जाँ’दा कसैले गौ’रीबारे सो’ध्दा उनी उनको परिचय भा’उजुको रुपमा दिन्छन् । यो कुरा सुनेर कपिलको सोमा हाँ’सोको फो’होरा गु’ञ्जिएको थियो ।