‘गणना रोक’-ट्रम्प, ‘हरेक मत गणना गर’- बाइडेन

काठमाडौं, अमेरिकाका दुई राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनका दुईवटा ट्वीटहरु यतिबेलामा सामाजिक सञ्जालमा चर्चित बनेका छन् । जो बाइडेनले ‘हरेक मत गणना गर’ भन्दै ट्वीट गरेको एकदिनपछि ट्रम्पले ‘मतगणना रो’क’ भन्दै ट्वीट गरेका छन् ।बाइडेन हिजो उक्त ट्वीट गरेका थिए भने ट्रम्पले आज गरेका हुन् । ट्रम्पले उक्त ट्वीट गरेको केहीबेरमा रि’ट्वीट समेत गरेका छन् ।ट्रम्पले चु’नावको मुख्य दिन नोभेम्बर ३ पछि गरेका कम्तीमा ९ वटा ट्वीटहरु ट्वीटरले फ्ला’ग गरेको छ ।

जर्जिया र मिसिगनमा राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प अभियानका तर्फबाट मत गणना रो’क्न आग्रह गर्दै दायर गरिएको मु’द्दा खा’रेज गरिएको छ । जर्जियामा चु’नावको दिनपछि प्राप्त मतपत्रहरु गणना नगर्न माग गर्दै रि’पब्लिकनहरुले दा’यर गरेका मु’द्दा न्यायाधिसले खा’रेज गरिदिएका हुन् ।हुलाकबाट पठाइएका तर प्रकृयामा न’लगिएका मतहरु प्रकृयामा लगिएका मतपत्रहरुसँग मि’साएको आफूहरुले देखेको भन्दै रि’पब्लिकनले मु’द्दा दायर गरेका थिए । तीनवटा म’तपत्रको एउटा खात र ५३ वटा मतपत्रको अर्को खात मिसाइएको आरोप लगाइएको छ ।

त्यस्तै मिसिगनका राज्य न्यायाधिसले मत गणनाको निरिक्षण गर्न अर्थपूर्ण पहुँच हुनुपर्ने मा’ग गर्दै ट्रम्प अभियानका तर्फबाट दा’यर गरिएको मु’द्दा खा’रेज गरेका छन् । त्यतीबेलासम्मका लागि मतगणना रो’क्न मा’ग गर्दै मु’द्दा दा’यर गरिएको थियो । तर न्यायाधिस सि’न्थिया स्टे’फनले ट्रम्प पक्षधरको अनुरोध अ’स्वीकार गरेको जनाइएको छ ।त्यस्तै पे’न्सिलभेनियामा ट्रम्प पक्षधरलाई मतगणना अझै नजिकबाट निरिक्षण गर्न अदालतले आ’देश दिएकोमा उक्त आदेश उ’ल्टाउन फि’लाडेल्फियाका निर्वाचन अधिकारीहरुले राज्यको सर्वोच्च अदालतमा मा’ग गरेका छन् ।

मु’द्दामामलाका कारण आज दिउसो केहीबेर म’तगणना अ’बरुद्ध भएको थियो ।पार्टीका स’मर्थकहरुले नजिकबाट निरिक्षण गर्दा सु’रक्षा र मतदाताहरुको गो’प्यतालाई अ’सर गर्ने नि’र्वाचन अधिकारीहरुले तर्क गरेका छन् । हुलाकबाट प्राप्त भएका म’तपत्रहरुमा म’तदाताहरुको विवरण समेत हुनेभएकाले नजिकबाट पार्टीका कार्यकर्ताले यस्ता त्यस्ता विवरणहरु थाहा पाउने तर्क गरिएको छ ।खसोखास