देशलाई संघीयता खाँचो नै थिएन : बाँस्कोटा

काठमाडौँ– पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले देशलाई संघीयता खाँचो नभएकाे भएपनि द्व’न्द्व व्यवस्थापनका लागि मा’निदिनु परेको बताएका छन्। बास्कोटाले शुक्रबार साँझ ट्वीट गर्दै यस्तो बताएका हुन्। ‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम। यसमाचै के प्र’तिगमन भएछ हँ? प्रदेशहरु खा’रेज भएको त छैन। द्व’न्द व्यवस्थापनको लागि मा’न्दिनु परेको न हो देशलाई खाँचो त थिएन संघीयता। ल’फडा झि’क्न परेपछि हावामै श’त्रु ढा’ल्न त’लवार घु माउने भएछन्। कमरेडका दुःख पनि कहिल्यै नसकिने के!,’ बास्कोटाले ट्वीटरमा लेखेका छन्।

सरकारले केहीदिन अघि नेपालको नाम अबदेखि ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यसको चौ’तर्फी वि’रोध भएको थियो। प्रधानमन्त्री ओलीका वि’श्वासपात्र मानिने बास्कोटाले यही सन्दर्भमा उक्त ट्वीट गरेका हुन्। मन्त्रिपरिषदले संविधानसभाबाट संविधान जा’री भएर नेपाल संघीय व्यवस्थामा गएपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा अब उ’परान्त नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय गरेर गरी सोही अनुसारको प’रिपत्र गरेको थियो।