बाइडनको विजय लगभग पक्का, जर्जियामा पनि ट्रम्पलाई पछि पारे

एजेन्सी ।अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना च’लिरहेको छ । यसैबीच डे’मोक्रेटिक पार्टीका उ’म्मेदवार जो बा’इडनले महत्वपूर्ण मा’निएको जर्जियामा रिपब्लिकन पार्टीका डो’नाल्ड ट्रम्पबाट पछि प’रेको अवस्थालाई उ’ल्ट्याउँदै आ’ग्रता कायम गरेका छन् ।यो राज्यमा अहिलेसम्मको म’तगणनामा बाइडनले २४ लाख ४९ हजार ३७१ मत पाएका छन् भने ट्रम्पले २४ लाख ४८ हजार ४५४ मत पाएकाे न्युयोर्क टा’इम्सले जनाएकाे छ । यसअघि यो रा’ज्यमा ट्रम्पले अ’ग्रता लिँदै आएका थिए ।

यो राज्यमा जि’त हात पार्ने उ’म्मेदवारले १६ इ’लेक्टोरल भोट पाउनेछन् । ज’र्जियामा जित हात पारे बा’इडनलाई राष्ट्रपतिमा नि’र्वाचित हुन प’र्याप्त हुनेछ । सन् २०१६ मा भएको नि’र्वाचनमा ज’र्जियामा ट्रम्पले जि’त हा’सिल गरेका थिए ।