डोनाल्ड ट्रम्पसँग पत्नी मे’लानियाले सम्बन्ध बि’च्छेद गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपत्नी मेलानियाले ट्रम्पसँगको स’म्बन्ध बि’च्छेद गर्ने गर्ने भएकी छन् । डेलीमेलले यो तथ्य सार्वजनिक गर्दै ट्रम्पपत्नीले सम्बन्ध वि’च्छेद गर्न लागेको रिपोर्ट छापेको छ ।उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध वि’च्छेद माग्दै आएको मेलानियाले दा’वी गेरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा स’म्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको मे’लानियालेले उल्लेख गरेको छ । ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ ।

उनीहरुको विवाह व्यावासायीक सम्झौता मात्रै भएको ट्रम्कै परिवारबाट भनिएको बताइएको छ ।२०१६ मा ट्रम्प विजयी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइट हाउस आउन नसकेको बताइएको थियो । तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको वि’रासतमा बराबरीको अंश दि’लाउनको लागि छलफल मेलानियाले गरिरहेकाले ह्वाइट हाउस आउन नसेकेको बताइएको छ ।