श्रीमतीले आफ्ना श्री’मानको उ’नकी ग’र्लफ्रेण्डसँग वि’वाह ग’राइदिइन्

काठमाडौं। श्रीमान श्रीमतीको सम्बन्धको बीचमा कुनै तेस्रो व्यक्तिको प्रवेशले घर नै त’हसनहस भएका घ’टनाहरु हामीले धेरै दे’खेका छौं । वि’वाहेतर स’म्बन्धले कै’यौंका वैवाहिक जीवन ल’थालिंग पारेको छ । तर, भारतको मध्य प्र’देशमा भने एक महिलाले निकै अ’नौठो काम गरेकी छिन् । उनले आफ्ना श्रीमानको विवाह उनकी ग’र्लफ्रेण्डसँग गराइदिइन् । मध्य प्रदेशको राजधानी भो’पालकी ती महिलाले विवाहको तीन वर्षपछि आफ्ना श्रीमानको विवाह उनकी ग’र्लफ्रेण्डसँग गराइदिएकी हुन् ।

समाचार एजेन्सी ए’एनआइका अनुसार पा’रिवारिक अ’दालतकी व’किल र’जनी रा’जानीले यसबारे जानकारी दिएकी हुन् ।र’जनीका अनुसार केही दिनअघि उनीकहाँ एक पुरुष र एक महिला का’उन्सिलिङको लागि आएका थिए । पुरुषका अनुसार तीन वर्षअघि उनको विवाह भएको थियो र १ वर्ष अघिदेखि उनको अर्की एक महिलासँग भा’वनात्मक ल’गाव भएको छ । उनकी प्रेमिकाले विवाह न’हुने कुराले आ’त्म’ह’त्या गर्ने स’म्म प्र’यास गरिसकेकी थिइन् । पुरुषका अनुसार त्यसपछि उनलाई आफू पनि महिला मित्र बि’ना ब’स्न नसक्ने म’हसुस भयो ।

उनले आफू श्रीमतीसँग पनि खुसी भएको र श्रीमतीसँग कुनै गु’नासो नभएको ब’ताउँदै यस्तो अवस्थामा के गर्ने भनेर सल्लाह मागेका थिए ।व’किल र’जनीले उनलाई दुई महिलासँग का’नुनी रुपमा ब’स्न स’म्भव नभएको बताइन् । र’जनीले ती व्यक्तिसँग आएकी उनकी महिला मित्रलाई पनि अरुको घर न’बिगार्न धेरै सम्झाइन् तर उनकी महिला मित्रले मा’निनन् । भोलिपल्ट र’जनीले ती व्यक्तिकी श्रीमतीलाई पनि बोलाइन् र का’उन्सिलिङ गरिन् । उनकी श्रीमतीलाई श्रीमानले के चा’हन्छन् भनेर बताउँदा उनी नि’कै म’र्माहत भइन् र रुन था’लिन् ।

ला’मो कुराकानीपछि श्रीमतीले एक दिनको समय मा’गिन् ।भोलिपल्ट उनी श्रीमानसँग आइन् र सबै का’नुनी प्र’क्रिया पूरा गरेर श्रीमानसँग स’म्बनधवि’च्छेद गर्ने र उनलाई स्व’तन्त्र ग’र्ने नि’र्णय सुनाइन् । श्रीमानले स’म्बन्धवि’च्छेदपछि श्रीमतीलाई गु’जारा भत्ता र आफ्नो सम्पत्तिबाट अं’श दिने कुरा ग’रेका थिए तर उनले त्यो पनि लिन अ’स्वीकार गरिन् । उनले स’म्बन्धसँग आ’त्मस’म्मान न’बेच्ने बताउँदै आफूलाई केही न’चाहिने बताइन् । त्यसपछि उनले अ’दालतमा स’म्बन्धवि’च्छेदको नि’वेदन दिएर श्रीमानसँग स’म्बन्धवि’च्छेद गरिन् ।