उखुको भुक्तानी नदिने सञ्चालकलाई प’क्राउ गरिने: मन्त्री भट्ट

रासस , काठमाडौँ – आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने भु’क्तानी दि’लाइदिन आ’ग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भु’क्तानी नदिने मिल सञ्चालकलाई प’क्राउ गरिने जनाउनुभएको छ ।सिंहदरबार स्थित मन्त्रालयमा आज उखु किसान सं’घर्ष स’मिति, सर्लाहीका सं’रक्षक राकेशकुमार मिश्रको अ’गुवाइको टो’लीले मन्त्री भट्टलाई भेट गरी स्म’रणपत्र बुझाइएको थियो । किसानहरुको स्म’रणपत्र बु’झ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण स’मस्या स’माधान गर्ने आ’श्वासन दिनुभयो ।

मन्त्री भट्टले भन्नुभयो,“उखु किसानको भु’क्तानी नदिने चिनी मि’लका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा प’रिपत्र गरिनेछ, जुन मिल ब’न्द भइसकेको छ, उसको जग्गा अथवा स’म्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं ।”छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौँको माइतीघर म’ण्डलामा हजारौं किसानहरू भेला भई आ’न्दोलन गर्ने समितिको चे’तावनी थियो ।