चीनदेखि रुसका राष्ट्रपतिले बाइडेनलाई किन ब’धाइ दिएनन् ?

वासिङटन : अमेरिकामा हालै सम्पन्न नि’र्वाचन जो बाइडेनले जित्दा विश्व स’मुदायले उनलाई ब’धाइ दियो ।यतिसम्म कि, कतिपय विपन्न देशका जनताले समेत बा’इडेन र कमला ह्यारिसको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरुलाई बधाइ र शुभकामना दिए । तर केही श’क्तिशाली देशका प्रमुख र नेताले भने बाइडेनको जि’तप्रति कुनै पनि प्रतिक्रिया दिएका छैनन् । आइतबारसम्म पनि उनीहरु लगभग मौन छन् ।मेक्सिकन राष्ट्रपति ए’न्द्रेस म्या’नुएल लो’पेज ओ’ब्रादोरले त सबै का’नुनी चु’नौती स’माधान नभइन्जेल आफू बा’इडेनलाई ब’धाइ नदिने बताए ।

लो’पेज ओ’ब्रादोरले प्रेस स’म्मेलनको क्रममा भने, ‘चु’नावसँग सम्बन्धित सबै का’नुनी मु’द्दा स’माधान नभइन्जेल हामी रो’किन्छौँ, हामी ला’परवाही गर्दैनौँ ।’मे’क्सिकन राष्ट्रपतिले भने डोनल्ड ट्रम्प र जो बा’इडेन दुबै नेतासँग आफ्नो देशको उत्’तिकै राम्रो सम्बन्ध भएको प्र’तिक्रिया दिए । यस्तै ट्रम्पसँग सुमधुर सम्बन्ध राख्ने प्र’तिष्ठित नेताहरु बा’इडेनको जितमा मौ’न देखिएका छन् ।ब्रालिजका राष्ट्रपति ज’इर बो’ल्सोनारो र साउदी अ’रेबियाका राजकुमार मो’हमद बिन सलमानले बा’इडेनको जि’तमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसवाहेक अर्का दुई विश्व श’क्ति मा’निएका चीन र रुसका राष्ट्रपति सी जिनपिङ र भ्लादिमिर पुटिनले समेत बा’इडेनलाई ब’धाइ दिएनन् । चुनावी प्र’तिस्पर्धाको बीचमा बो’ल्सोनारो र बा’इडेनबीच त ति’क्तता नै रहेको बताइन्छ । बा’इडेनले ट्रम्पसँगको पहिलो बहसको क्रममा अ’मेजोन जंगल र’क्षाका लागि ब्राजिललाई द’बाब दिनुपर्ने बताएका थिए । तर बोल्सोनारोले लगत्तै उक्त भनाइको खण्डन गर्दै बाइडेनको भनाइलाई ‘वि’नाशकारी’को संज्ञा दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन ने’तान्याहु, फि’लिपिन्सका राष्ट्रपति रो’ड्रिगो दुतेर्ते लगायत नेताहरुले भने बा’इडेन नि’र्वाचित भएलगत्तै ब’धाइ दिएका थिए ।अन्नपूर्ण