तिहार, छठपछि क’डा नि’षेधाज्ञा जा’री गर्न उपत्यका मेयर फाेरमकाे आग्रह

काठमाण्डाै – उपत्यका मेयर फोरमले चाड पर्व (तिहार र छठ) पछि क’डा नि’षेधाज्ञा जारी गर्न कोभिड—१९ स’ङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बै’ठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आ’ग्रह गरेका हुन् । काठमाण्डाै उपत्यकामा ब’ढ्दो सङ्क्रमणकाे दर र यसलाई नियन्त्रणका लागि क’डा नि’षेधाज्ञाको आवश्यकता रहेको मेयर फो’रमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।उपत्यकामा ब’ढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै नि’षेधाज्ञा जा’री गर्ने भन्ने विषयमा ग’म्भीर छलफल भएको उहाँले बताउनुभयो ।

उपत्यकामा ब’ढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्न क’डा नि’षेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उहाँले सीसीएमसीका पदाधिकारीले अर्को बै’ठकमा कस्तो मो’डालिटीमा जाने भन्ने छलफल गरी प्र’स्ताव गर्ने बताउनुभयो ।सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उ’त्पन्न स’मस्या स’माधानका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । महामारी नियन्त्रणका लागि पालिका र स’ङ्घीय सरकारबीच स’मन्वय हुन नसक्दा स’मस्या झन् ब’ल्झिने ख’तरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा प’हल गरेर अगाडि ब’ढ्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।