द्व’न्द्व निर्देशक राजेन्द्र खड्गीको एक ब’यानले सबै च’कित

काठमाडौं । नेपाली चलचित्र उ’द्योगका च’र्चित द्व’न्द्व निर्देशक राजेन्द्र खड्गीले ए’क वि’वादित ब’यान दिएका छन् । उनले आफुलाई दा’लभात नभए पनि ‘भौ’ति’क’ ‘सु’ख’ से’क्स) बि’ना एकछिन पनि बाँ’च्न नसक्ने बताएका छन् ।यो सँगै उनले सत्’तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई महानायक राजेश हमाल र शिव श्रेष्ठसँग तु’लना गरेका छन् । उनले हमाल र श्रेष्ठ एकसाथ भएको चलचित्र हि’ट हुने बताउँदै उनले ओली–प्रचण्ड मिल्दा पनि देश हि’ट हुने विश्वास दिलाएका छन् ।

दुवै नेतालाई दाई भनेर स’म्बोधन गर्दै खड्गीले दुवै नेता मिलेर अघि ब’ढ्नुपर्नेमा जो’ड दिएका हुन् । पत्रकार ऋषि धमलासँग प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चु’नावमा आफूले प्रचण्ड, कमल थापालाई स’घाएको पनि खु’लासा गरेका छन् । उनले आफूले नेताहरुप्रति वि’श्वास गरेको भन्दै जनताको प’क्षमा काम गर्न पनि आ’ग्रह गरेका छन् ।एक दशक पहिला नि’र्माण भएका प्रायः चलचित्रको द्व’न्द्व निर्देशकमा राजेन्द्रको नाम हुन्थ्यो । चलचित्रमा द्ध’न्द्ध निर्देशक मात्र होइन, ख’लनायक भएर पनि उनी आफै काम गर्थे ।

लामो कपाल, जतिबेला पनि रि’साएको जस्तो देखिने अनुहार, ठूला आँखा देख्दा सबै ड’राउँथे ।हेर्दा लाग्थ्यो, उनी रि’ल लाइफमा मात्र हैन रि’यल लाइफमा नै ख’लपात्र हुन । राजेन्द्र खड्गीले चलचित्रको प’र्दामा आफूलाई सधै न’कारात्मक भू’मिकामा देखाएका छन् । यसैले पनि होला, उनलाई देखेर बाटोमा भा’ग्ने, क’राउनेहरुको संख्या धे’रै छ । खड्गीलाई चलचित्रमा हे’र्नेहरु वास्तविक जीवनमा पनि उनी उस्तै छन् भन्ने सो’च्नेरहेछन् ।भिडियो यहाँ छ