कोरोना भ्याक्सिन को’भिशिल्डका चार करोड डो’ज तयार

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमित ब’ढ्दै गर्दा खुसीको खबर सार्वजनिक भएको छ ।सि’रम इ’न्स्टिट्यूट अफ इन्डिया (ए’सआईआई) बिहीबार अक्सफोर्ड र ए’स्ट्राजेनिकाको कोरोना भ्या’क्सिन को’भिशिल्डका चार करोड डो’ज तयार गरिएको जनाएको छ ।यसका साथै तेस्रो तथा अन्तिम चरणको परीक्षण (ट्रा’यल) का लागि १६ सय ना’गरिकले नाम द’र्ता गरेको ए’सआईआईको भनाइ छ ।इ’न्डियन का’उन्सिल अफ मे’डिकल रि’सर्च (आ’ईसीएमआर) को नि’गरानीमा को’भिशिल्डको ट्रा’यल चलिरहेको छ ।

ए’सआईआईले अमेरिकी कम्पनी नो’भाभेक्‍स (ल्य’खबखबह) बाट पनि नो’भाभेक्स भ्या’क्सिनका लागि स’म्झौता गरेको छ ।नो’भाभेक्सले ए’सआईआईसँग सन् २०२१ सम्म एक सय करोड डो’ज पू’र्ति गर्ने स’म्झौता ग’रेको भा’रतीय सञ्चार माध्यम ‘दैनिक भा’स्कर’ ले जनाएको छ ।