राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२९ कार्तिक २०७७, शनिबार काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । करिब एक घण्टाअघि भएको भे’टवार्तामा मु’लुकको पछिल्लो राजनीतिक अ’वस्था र नेकपाभित्र देखा प’रेको स’ङ्कटका बारेमा कु’राकानी भएको ब’ताइएको छ ।नेकपाभित्र नि’कै स’ङ्कट देखिएको छ । पा’र्टी अध्यक्षसमेत रहेका ओलीवि’रूद्ध अ’र्का अध्यक्ष पुष्पकमल दाहालले प्र’तिवेदनका नाममा अ’भियोग पत्र नै पे’स गरेको भन्दै ओली रु’ष्ट बनेका छन् ।

उनी नि’कट नेताहरूले राजनीतिक प्र’तिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् ।प्रधानमन्त्री ओली पनि कसरी अगाडि ब’ढ्ने भनेर प’रामर्श गरिरहेका छन् । शनिबार मात्रै उनले आफूनि’कट नेताहरूसँग बालुवाटारमा प’रामर्श गरेका थिए ।