कोरोना विशेष अस्पतालमा भि’षण आ’गलागी, कम्तीमा १० जनाकाे मृ’त्यु !

एजेन्सी । रो’मनियाकाे एक कोरोना विशेष अस्पतालमा आ’गलागती हुँदा कम्तिमा १० जनाको मृ’त्यु भएको छ । समाचार एजेन्सीहरूका अनुसार काेराेना संक्रमितहरूको उपचार भइरहेकाे उक्त अस्पतालमा आ’गलागीका कारण मा’नवीय एवं भाै’तिक क्ष’ति भएकाे हाे । केही दर्जन मानिस ग’म्भीर घा’इते भएकाे जनाइएकाे छ ।राे’मानियाकाे उत्तर-पूर्वी शहर पि’एत्रा नि’भएमतमा रहेको साे अस्पतालको स’घन उपचार क’क्षमा आ’गलागी भएको जनाइएकाे छ हो । वि’द्युत स’ट भएर आ’गलागी भएको हुन सक्ने रो’मानियाका स्वास्थ्यमन्त्री ने’लु ता’तारुले बताएकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आ’गलागी भएपछि बि’रामीको उ’द्धार ग’र्न खोजेका एक डाक्टर समेत ज’लेर ग’म्भीर घा’इते भएका छन् । उनलाई आ’र्मीको विमान मार्फत राजधानी शहरमा उपचारका लागि लगिएको जनाइएकाे छ ।आ’गलागीपछि क्रे’नहरूकाे सहायताले पी’डितकाे उ’द्धार एवं आ’गाे नियन्त्रणमा लिइएकाे बताइएकाे छ । अहिले उक्त अस्पतालमा उ’पचाररत कोरोना संक्रमितहरुलाई अर्काे ला’सी नामक शहरमा रहेको अस्पतालमा सा’रिएको छ ।