९७ लाख चो’री गर्ने सु’रक्षा गा’र्ड पक्राउ

भरतपुर , सु’रक्षा गर्न ख’टाइएका कर्मचारीलेनै चितवनमा ९७ लाख चो’री गरेको भेटिएको छ । भरतपुर–९ काँडाघारी मा रहेको एपोलो पेन्ट्सको कार्यालय भवन सु’रक्षाका लागि ख’टिएका सुरक्षा गार्डलेनै रकम चो’री गरेको तथ्य खुलेको छ । कार्तिक २७ गते ल’कर फु’टाई चोरी भएको उ’जुरी परेपछि चितवन प्रहरीले अनुसन्धान थालेको थियो । एपोलो पेन्टस्मा कार्यरत सु’रक्षा गा’र्ड कालिका–६ का ४० वर्षिक कविराज थापाले चोरी गरेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छन् ।चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले खा’टमुनि झोलामा ५७ लाख र नजिकैको झा’डीमा ४० लाख रुपैयाँ प्लाष्टिकको बोरमा लु’काई राखेको अवस्थामा फेला पारिएको बताउनुभयो ।

से’क्युरिटी गा’र्ड क्वा’टरभित्रको खा’टमुनि चो’रीको रकम लु’काएका थिए । उनको साथबाट नगद सहित हे’क्सा ब्ले’ड फ्रे’म सहितको थान, फलामको र’डबाट बनेको खु’र्पी, हे’क्सा ब्ले’ड खुल्ला थान, झोला लगाएत सामग्री ब’रामद गरिएको छ । चो’री क’सूर अन्र्तर्गत पक्राउ परेका व्यक्तिमाथि छा’नविन भैरहेको जनाइएको छ ।