चित्रबहादुर केसी कोरोना संक्रमण मुक्त

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्। केसीकी छोरी तथा अखिल नेपाल महिला संघका कोषाध्यक्ष रितु केसीका अनुसार हस्पिटल बाट आज डिस्चार्ज भएका हुन् ।उनका अनुसार अस्पताल बाट डिस्चार्ज गरे पनि रि’कभर हुन धेरै समय लाग्नेछ। उनले सामाजिक संजाल फेसबुकमा भनेकी छन् क’ठिन घडि का’टेर, खुशी को किरण झु’ल्किएको यो पल।बुवा हस्पिटल बाट आज डि’स्चार्ज हुनूभयो तर रि’कभर हुन धेरै समय लाग्नेछ।

केसीमा एक हप्ताअघि कोरोना संक्रमण देखिएको थियो। नि’मोनिया समेत देखिएका केसीको मेडिसिटी अस्पतालमा उपचार भएको थियो। केसीको उपचार खर्चका लागि पार्टीले सार्वजनिक अ’पिल गरेपछि सरकारले उनको उपचार खर्च बे’होर्ने नि’र्णय ग’रेको थियो।