नेकपाबारे बाबुरामको टिप्पणी : पार्टीले लिखित आरोप लगाइसकेपछि ओली हट्नै पर्छ

३ मंसिर २०७७, बुधबार काठमाडौं । पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले ने’कपाको पछिल्लो बिवादका बारेमा टि’प्पणी गर्नुभएको छ । समसामयीक बिषयमा सामाजिक संजालमार्फत तर्क तथा बि’चार राख्ने गर्नु भएका भट्टराईले नेकपाको वि’वादका बारेमा २ बुदामा टिप्पणी गर्नुभएको छ ।उहाँले आन्तरिक झ’गडा कसरी टुं’ग्याउने भन्ने नेकपाकै कुरा भएपनि राज्य र जनताका मु’द्दा प्रतिपक्षी द’लले उठाउनै पर्ने भएको बताउनु भएको छ ।

उहाँले पहिलो नम्बरमा राष्ट्रपति र विदेशी कु’टनीतिज्ञले पार्टीगत कुरामा ह’स्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ । त्यस्तै २ नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको अ’सफलता र भ्र’ष्टाचारबारे उनकै पार्टीले समेत लिखित आ’रोप लगाइसकेपछि उनलाई ह’टाउनै पर्ने बताउनुभएको छ ।