पो’थीको खो’जीमा एउटा बाघ तीन हजार किमी हिँडेर…

नयाँदिल्ली । भारतमा तीन हजार किलोमिटर दूरी हिं’डेर एउटा बाघ आफु बस्ने आ’रक्षणमा फर्केको छ । आ’रक्षणको एक मात्र उक्त बाघले य’ति लामो दूरी हिंडेर कि’र्तिमान समेत ख’डा गरेको छ । पश्चिमी राज्य महाराष्ट्र स्थित ब’न्यजन्तु आ’रक्षणमा रहेको साढे तीन वर्षिय बाघलाई त्यहाँका क’र्मचारीहरुले मा’याले ‘ वा’कर ’ भनेर बो’लाउने गर्छन् ।संभवत आफ्नो पो’थी जोडीको खो’जिमा उसले गत वर्षको जुनमा सो आ’रक्षण छाडेको थियो । ग’र्धनमा रेडियो ज’डान गरिएका वा’कर महाराष्ट्रका सातवटा जिल्ला र छि’मेकी ते’लंगना राज्य पा’र गरेर त्यहाँ आइपुगेको हो ।

नौ महिना लगाएर गत मा’र्चमा वा’कर पुरानो आ’रक्षणमा फ’र्कन सफल भएको हो ।दुई सय पचास वर्ग किलोमिटर क्षेत्रफलमा फै’लिएको डि’भाँगाना आ’रक्षणमा चि’तुवा , नि’लो साँ’ढे , जंगली भा’लु , मृ’ग लगायत थु’प्रै लो’पोन्मुख जनावर तथा प’न्छि रहेका छन् । अहिले आ’रक्षणका क’र्मचारीहरुले वा’करका लागि एउटा ब’घिनीको व्यवस्था ग’र्नेबारे सो’चिरहेका छन् ।