प्रत्येक पाँच किलोमिटरको दूरीमा बि’ओपी स्थापना गरिँदै

कैलाली ।भारतसँग सीमा जो’डिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा स’शस्त्र प्रहरी ब’लको एउटा बि’ओपी (सीमा सु’रक्षा पो’ष्ट) स्थापना गर्न पहल गरिएको छ । स’शस्त्र प्रहरी ब’ल नेपाल नं ३४ ग’ण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले भारतसँग जोडिएको धनगढीको पुण्टे घा’ट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घा’ट, भजनी नगरपालिकाको हलौना घा’ट, का’लापातल र प’गियापसर र टीकापुर क्षेत्रको का’लाकुण्डमा थप बि’ओपी स्थापना गर्न लागिएको बताए ।

कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बि’ओपी रहेको छ । कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसँग जो’डिएको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सु’रक्षा ब’ल९एसएसबी०को पो’ष्ट सञ्चालनमा रहेको जनाइएको छ ।वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले भने, “प्रत्येक पाँच किलोमिटरको दूरीमा बि’ओपी स्थापना गर्न सकेमा सीमाको सु’रक्षाका साथै चो’री, त’स्करी जस्ता अ’वैध ग’तिविधि रो’क्न थप प्र’भावकारी हुनेछ ।” नेपाल सरकारले भारत र चीनसँग सीमा जो’डिएको नेपालको सीमावर्ती क्षेत्रमा ५०० जति बि’ओपी स्थापना गर्ने ल’क्ष्य राखेको जनाइएको छ ।