निकिशा श्रेष्ठमाथिको भिडियो अ’पलोड गर्ने प’क्राउ

काठमाडौं, निकिशा श्रेष्ठमाथि दु’र्व्यवहार गरेको भिडिओ टिकटकमा अ’पलोड गर्ने विशेष जोशी पक्राउ परेका छन्। सा’इबर ब्यु’रोले भक्तपुर नगरपालिका- २ टौ’मढीका उनलाई बिहीबार बिहान प’क्राउ गरेको हो। ब्यु’रोका प्रहरी नायब उपरीक्षक पशुपति रा’यका अनुसार उनले टिकटकमा भिडिओ अ’पलोड गरेका थिए। नि’किशामाथि भक्तपुरमा दु’र्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि च’र्को वि’रोध भएको थियो। नेपाल प्रहरीको केन्द्रीय कार्यालयले सा’इबर ब्यु’रोलाई छा’नविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो।

‘हिजो नै सामाजिक सञ्जालमा भिडिओ खि’च्ने व्यक्ति उनी हुन् भनेर बाहिर आइसकेको थियो। उनले खि’चेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ प्रहरी नायब उपरीक्षक रायले भने,’अर्का व्यक्तिको खोजी भइरहेको छ।’ यसबारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सार्वजनिक भएको भि’डिओमा निकिशामाथि ल’क्षित गरी अ’पमानजनक शब्द प्रयोग गरी दु’र्व्यवहार गरिएको छ। आफूलाई दु’र्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेको पनि भिडिओमा देखिन्छ।