आईफोनको ब्याट्री वि’वादमा एप्पल करौडौं डलर तिर्न सहमत

बिबिसी , पुराना आईफोन ढिलो बनाइदिएको आ’रोप खेपेको एपल कम्पनीले उक्त वि’वाद टु’ङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर ति’र्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्र’योगकर्ताहरूलाई नयाँ आईफोन किन्न बा’ध्य पार्न एपल कम्पनीले पुराना साधन सु’स्त बनाइदिएको दा’बी गरेका थिए। सन् २०१६ मा लाखौँ प्रयोगकर्ताहरूले आईफोन सि’क्स, सेभन र एसईमा स’मस्या खे’पेका थिए। त्यसलाई ‘ब्या’टरीगेट’ को स’ङ्ज्ञा दिइएको थियो । एपलले यस विषयमा टिप्पणी गर्न अ’स्वीकार गरेको छ ।

यसअघि उसले पुरानो ब्या’टरीको आ’यु ब’ढाउन फोन ढिलो पारिएको तर्क गरेको थियो । यसअघि गत मार्च महिनामा उसले एउटा छुट्टै मु’द्दामा प्रभावित प्रयोगकर्ताहरूलाई ५० करोड डलरसम्म ति’र्न सहमति गरेको थियो ।सन् २०१६ मा एपलले आईफोन सिक्स, सेभन र एसई मोडलका सफ्टवेर अ’द्यावधिक गरेको थियो। त्यसो गर्दा पुराना फोनहरूमा चिपको गति सु’स्त भएको थियो। अनुसन्धानकर्ताहरूले सन् २०१७ मा अ’स्वाभाविक रूपमा आईफोनको गति घ’टेको पत्ता लगाएपछि एपलले स’फ्टवेर अ’द्यावधिक गर्दा त्यसो भएको स्वीकार गरेको थियो।

विभिन्न अमेरिकी राज्यहरूले एपल कम्पनीले छ’लपूर्वक व्यवहार गरेको दा’बी गर्दै उसले बरु ब्याट्री फे’र्नुपर्थ्यो वा स’मस्याबारे स्पष्ट रूपमा जानकारी दिनुपर्थ्यो भन्ने तर्क गरेका थिए। ए’रिजोना राज्यमा सङ्कलित विवरणअनुसार दशौँ लाख आईफोन प्रयोगकर्ताहरू उक्त स’मस्याबाट प्रभावित भएका थिए। एपलले आर्थिक लाभका लागि फोन ढिलो पारिएको भन्ने आरोप खण्डन गर्ने गरेको छ। ए’रिजोनाको अ’दालतमा पे’स गरिएको एउटा दस्तावेज बुधवार सार्वजनिक गरिएको छ । त्यसमा उक्त राज्यका महाधिवक्ताले लेखेका छन्, ‘धेरै उपभोक्ताले उपयोगी केवल एउटा उपाय एपलबाट नयाँ मो’डलको आईफोन किन्नु हो भन्ने नि’धो गरे।”

एपललाई अवश्य पनि विक्री-वितरणमा त्यसको प्र’भाव पर्छ भन्ने थाहा थियो।’सम्झौतामा एपलले आफूले कुनै अ’नुचित काम गरेको वा का’नुन उ’ल्लङ्घन गरेको स्वी’कार गरेको छैन। उक्त विशाल प्रविधि कम्पनीले आ’ईफोन पावर व्यवस्थापनबारे आगामी तीन वर्ष आफ्नो वेबसाइट, सफ्टवेर अप्डेट टिपोट र आईफोन सेटिङ्समा सत्य सू’चना दिने सहमति गरेको छ । विभिन्न आ’रोपहरूको शृङ्खलापछि एपलले अहिले यस्तो सम्झौता गरेको हो । एप स्टोरमा आफ्नो प्र’भुत्व भएकाले आईफोन निर्माता उक्त कम्पनीले विकासकर्ताहरूबाट अ’नुचित रूपमा पैसा लिने गरेको आ’रोपका पनि लागेको छ ।