‘कोरोना सङ्क्रमितलाई वि’भेद नगरौँ ’

रासस , कञ्चनपर- कोरोना सङ्क्रमणले यहाँ एकखालको वि’भेद नि’म्त्याएको छ। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बि’रामीले सामाजिक विभेदको शिकार बन्नुपरेको घ’टना बाहिरिन थालेका छन्। स्वास्थ्य सतर्कता र भौतिक दूरी कायम गर्ने नाउँमा सङ्क्रमितलाई एक्लोपन महसुस गराउने तथा सामाजिकरूप मै ब’हिस्कृत गर्ने खालका व्यवहारसमेत भो’ग्नुपरेको कोरोना जि’तेकाको दुखेसो छ। महेन्द्रनगरस्थित पाण्डेय किराना पसलका सञ्चालक हरिप्रसाद पाण्डेय करिब डेढ महिनाअघि कोरोना सङ्क्रमित भए।

व्यापारमा ख’टिरहने उनलाई लक्षणबिनाको कोरोना पुष्टि भएको थियो। उनि रोग निको भएको डेढ महिना बितिसक्दा पनि व्यापार पुरानो अवस्था फर्किन नसकेको अनुभव सुनाउछन। “चार दिन अस्पताल बसाइपछि १४ दिन होमआइशोलेसन बसेर कोरोना जितियो”, उनले भने, “निको भएर आउँदा मानिस बोल्नै ड’राउने, समाजमा के–के न बि’गारेको जस्तो व्यवहार पाएँ ।” दाजुभाइ नै किराना व्यापारमा लागेका उनीहरुले सङ्क्रमण देखिएको दुई दिन पसल नै ब’न्द गर्नुपरेको बताउँछन् ।“ दाइलाई कोरोना नेगेटिभ देखिएपछि मात्रै ग्राहकहरु आउन थाले”, पाण्डेयले भने, “त्यो बेला झण्डै ९५ प्रतिशत ग्राहक पसलमा आउनै छा’डेका थिए ।”

उनले आफूलाई सङ्क्रमण हुँदा व्यापारमा समेत नोक्सानी व्य’होर्नुपरेको बताए। “कोरोना उच्च म’नोबलले जि’तिन्छ त भनेँ तर यहाँ ढा’डसभन्दा ति’स्कृतजस्तो अनुभव भयो”, उनले भने, “अहिले भने वि’भेद म’त्थर हँुदै गएको छ ।” सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सङ्क्रमितलाई वि’भेद र दु’व्यर्वहार स’माजमा भइरहेको गुनासो आउने गरेको बताए। “सङ्क्रमित हुँदा तिनका परिवारले नि’यमितरूपमा खरिद गर्ने गरेको दूधसमेत नपाएका घटना पनि सुनिए।” जोशीले भने, “कोभिडको शुरुआतदेखि नै विभेद शुरु भएको थियो ।”

उनले निर्देशनालयका लि’खित उ’जुरी नआएपछि गु’नासाहरु आउने गरेको बताए। “सङ्क्रमण पुष्टि भएपछि स्वयं स्वा’स्थ्यकर्मीले पनि वि’भेद सा’मना गर्नुपरेका धेरै घ’टना छन, उनले भने, “सामाजिक दू’री कायम गर्ने कुरो छु’ट्टै हो, तर ’विभेद गर्नु राम्रो होइन ।” सुदूरपश्चिममा १० हजारभन्दा बढी स’ङ्क्रमित रहे पनि आठ हजार नि’को भएर घर फ’र्किसकेको निर्देशनालयले जनाएको छ। त्यसैगरी महेन्द्रनगरका पत्रकार सुरेश धामी कोरोना स’ङ्क्रमणबारे समाजमा अझै स’चेतनाका कार्यक्रम ला’गू पर्नुपर्ने बताउछन।

कोरोना सङ्क्रमण पुष्टि भएपछि १८ दिन धनगढीस्थित कोरोना अस्पताल बसेर नि’को भएर फर्किएका उनँले सङ्क्रमण नि’को भइसकेपछि पनि एकखालको त्रा’स रहेको जानकारी दिए। “सङ्क्रमण नि’को भइसकेको व्यक्तिसित दूरी कायम गर्ने कुराबारे पनि स्पष्ट जानकारी भएन”, उनले भने, “कोरोनाका बारेमा ग’लत अ’पवाह फै’लाउनु ठिक होइन ।