जन्ती बोकेको जीप दु’र्घटना, ६ बच्चासहित १४ जनाको मृ’त्यु

काठमाडौं । उत्तर प्रदेशको प्र’तापगढ जिल्लामा विहीबार राति सडक दु’र्घटनामा १४ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ६ जना बालबालिका पनि रहेका छन् ।प्रहरीले चालकलाई नि’द्रा लागेपछि दु’र्घटना भएको अ’नुमान गरेको छ ।रो’किरहेको ट्रकमा जीप ठो’क्किँदा पू’र्णरुपमा क्ष’ति भएको छ । प्रहरीका अनुसार ढोका का’टेर श’व नि’कालिएको छ ।मृ’त्यु हुनेमा १२ जना कु’न्डा को’तवालीको चौं’सा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन् । उनीहरु न’वाबगंज थाना इलाकाको शे’हपुरा गाउँमा ज’न्त गएका थिए ।

जीप ट्रकसँग ठो’क्किएको श’क्तिशाली आ’वाज सुनेपछि स्थानीयहरु घ’टनास्थलमा पुगेका थिए ।दु’र्घटनाप्रति मुख्यमन्त्री योगी आ’दित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले सरकारी अधिकारीहरुलाई घ’टनास्थलमा पुग्न र पी’डित परिवारलाई स’म्भव भएजति स’हयोग गर्न नि’र्देश दिएका छन् ।