क्यालिफोर्नियामा कोरोना सं”कट गहिरियो, घरमै बस्न आ”देश

५ मंसिर २०७७, शुक्रबार एजेन्सी , को”रोनाभाइरसको सं”क्रमण अ”त्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्या”लिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आ”देश दिइएको छ ।क्या”लिफोर्नियाको सार्वजनिक स्वास्थ्य वि”भागले अ”त्यावश्यक काम बा”हेक अन्य अवस्थामा घर बाहिर न”निस्कन जा”री गरेको आदेशमा उल्लेख गरिएको छ ।शनिबारदेखि ला”गु हुने आदेश आगामी डिसेम्बर २१ ता”रिखसम्म का”यम रहने र आवश्यकता अनुसार फेरि थप हु”नसक्ने अ”धिकारीहरुले जनाएका छन् ।

“हाम्रो राज्यमा म”हामारी ब”ढ्दै गइरहेको छ, केही हप्ता ज”टिल र सं”कटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उ”च्च स”तर्कता अ”पनाउन आवश्यक छ,” क्या”लिफोर्नियाका ग”भर्नर गे”भिन न्युसमले भने ।क्या”लिफोर्नियामा अहिलेसम्म दश लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृ”त्यु भएको छ ।