सा’वधान ! म:म: धेरै खानुहुन्छ ? हुन सक्छ यस्तो स’मस्या…

काठमाडौं– अहिले जाडोको मौसम सुरु भएको छ । यो समयमा शहरी क्षेत्रमा बसोबास गर्नेहरु धेरैको खाजाको रोजाई मम हुन सक्छ । हुनपनि मम नेपालीहरूमाझ लोकप्रिय खाजा बनेको छ ।छिटो मिठो भएकाले पनि मानिसहरूको रोजाईमा मम पर्ने गरेको हो । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन । चिकित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने र’क्तचापको स’मस्या हुनसक्छ ।’र’क्तचापको परीक्षण १२०/ ८० ए’मएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सि’स्टोलिक र’क्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रे’सर भनिन्छ ।

अनि तलको र’क्तचापलाई डा’इस्टोलिक भनिन्छ अर्थात् लो प्रे’सर ।वृद्ध व्यक्तिहरूमा सि’स्टोलिक र’क्तचाप विशेषगरी बढ्छ र लगभग १६०/८० हुन सक्छ । युवामा १४० सि’स्टोलिकभन्दा माथिको र’क्तचाप र वृद्धहरूमा १५० भन्दा बढी र’क्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च र’क्तचापको स’मस्या निकै बढिरहेको छ । त’नावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको से’वन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, नि’ष्क्रिय जीवनशैलीका कारण र’क्तचापको स’मस्या बढिरहेको छ ।

अहिले २० देखि ४० वर्षको उमेरका मानिस उच्च र’क्तचापको स’मस्याबाट पी’डित छन् ।उच्च र’क्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्र’भाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले घा’त गर्छ । आँखालाई पनि यसले हा’नि गर्छ । उच्च र’क्तचापका कारण दिमागका न’साहरू फा’ट्ने सम्भावना हुन्छ । र’क्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नि’यमित रूपमा र’क्तचापको परीक्षण गर्नुपर्छ । स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको प’रामर्श लिइहाल्नुपर्छ ।

लसुन खाएमा रक्तचापको स’मस्या नि’दान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र को’लेस्ट्रोलाई नियन्त्रण गर्छ ।एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त र’क्तचापमा राहत पुग्छ ।र’क्तचाप बढेको छ भने आधा गिलास तातो पानीमा एक चम्चा म’रिचको धूलो हालेर दुई दुई घन्टाको फरकमा पिउने गर्नुस् ।एजेन्सीको सहयोगमा