ट्रम्पले ह्वाइट हाउस छाड्न न’माने सेना प’रिचालन गरेर नि’कालिने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वी’कार गर्न नमानिरहेका बेला पूर्व राष्ट्रपति बाराक ओमामाले यदि कोही ह्वाइट हाउस छा’ड्न न’मानेर भित्रै लु’केर बसेमा अमेरिकी ने’भी सी’लका क’माण्डो प’रिचालन गरेर बाहिर नि’कालिने बताएका छन् । निर्वाचनको दिनपछि ट्रम्प ह्वाइट हाउसबाहिर त्यति नि’स्किएका छैनन् । यही कुरालाई व्यङग्य गर्दै ओबामाले यस्तो बताएका हुन् ।अमेरिका मात्रै होइन विश्वको कुनै पनि देशमा ने’भी सी’ललाई सबैभन्दा ख’तरनाक क’माण्डो द’ल मानिन्छ । ने’भी सी’लका क’माण्डोले नै २०११ मा पाकिस्तानको ए’वटाबादमा अ’ल का’यदाका प्रमुख ओ’सा’मा’ बि’न ला’दे’न’लाई मा’रेका थिए ।

द हीलको रिपोर्टअनुसार शुक्रबार ओबामा आफ्नो किताब ‘अ प्रो’मिस्ड ल्या’ण्ड’को प्र’मोसनको सि’लसिलामा चर्चित टिभी शो ‘जिमी कि’मेल लाइभ’मा सहभागी भएका थिए । यस क्रममा उनले कैयौं प्रश्नको जवाफ दिए ।यसही क्रममा जि’मीले ओबामासँग सोधे ‘के ह्वाइट हाउसमा यस्तो कुनै ठाउँ छ जहाँ कोही नि’कालिने ड’रले लु’क्न स’कोस् र उसलाई खोज्न मु’स्किल होस् ? ओबामाले हास्दै जवाफ दिए ‘मलाई लाग्छ त्यहाँ लु’क्ने कुनै पनि व्यक्तिलाई हामी आफ्नो ने’भी सी’ल क’माण्डो प’ठाएर भ’गाउन सक्छौं ।’ शोको क्रममा कैयौं पटक यस्ता अवस्था आए जहाँ ओबामाले ट्रम्पको नाम लिनुपर्ने थियो तर उनले ट्रम्पको नाम लि’एनन् ।