पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा भगवान विष्णुको १ हजार ३ सय वर्ष पुरानो मन्दिर भेटियो

काठमाडौं। पूरै मु’स्लिम बाहुल्य रहेको पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा भगवान विष्णुको १ हजार ३ सय वर्ष पुरानो मन्दिर भेटिएको छ । पाकिस्तानी र इ’टालियन पु’रातत्वविदहरुले फेला पारेको यो मन्दिर उत्तर पश्चिमी पाकिस्तानको स्वात जिल्लाको एक पहाडमा अवस्थित छ । एनडीटीभीमा प्रकाशित समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाको रिपोर्टअनुसार बारिकोट गु’ण्डाइमा भइरहेको उ’त्खननको क्रममा यो मन्दिर पत्ता लागेको हो ।बिहीबार यो खोजको घो’षणा गर्दै खै’बर प’ख्तुनख्वा पु’रातत्व विभागका फ’जल खा’लिकले फेला परेको मन्दिर भगवान विष्णुको भएको बताए ।

उनका अनुसार यो मन्दिर १३०० वर्ष पहिले हि’न्दू शा’हीकालमा हिन्दुहरुले निर्माण गरेका हुन् । हि’न्दू शाही वा का’बुल शाही भनिने हिन्दू शा’सकले यहाँ ८५० देखि १०२६ सालसम्म शा’सन गरेका थिए । यी हि’न्दू शा’सकले का’बुल उपत्यका (पूवी अफगानिस्तान) गान्धारा (अहिलेको पाकिस्तान अफगानिस्तान) र अहिलेको उत्तरु पश्चिमी भारतसम्म शा’सन गरेका थिए ।उ’त्खननका क्रममा पु’रातत्वविदहरुले मन्दिरनजिकै सै’न्य शि’विर र वा’च टावरका अ’वशेष पनि फेला पारेका छन् । वि’शेषज्ञहरुले मन्दिर नजिकै पानीको टं’की पनि फेला पारेका छन् जुन टं’की मन्दिरमा पूजा गर्नुअघि नु’हाउनको लागि प्रयोग गरिने वि’श्वास गरिएको छ ।

फ’जल खा’लिकले स्वात जिल्ला हजारौं वर्ष पुराना पु’रातात्विक ध’रोहरहरु भएको स्थान भएको बताउँदै यो क्षेत्रमा हिन्दू शा’ही कालका अ’वशेषहरु भने पहिलो पटक फेला परेको बताए । इ’टलियन पु’रातात्विक मि’शनका प्रमुख डा. लुकाले स्वात जिल्लामा भेटिएको यो मन्दिर गा’न्धारा सभ्यताको पहिलो मन्दिर भएको बताए । स्वात जिल्लामा बुद्ध धर्मका कैयौं पवित्र स्थ’लहरु पनि भेटिएका छन् ।