काठमाडौँमा चीनवि’रुद्ध प्र’दर्शन

६ मंसिर २०७७, शनिबार काठमाडौँ– काठमाडौँमा चीनवि’रुद्ध प्र’दर्शन भएको छ । स्वतन्त्र युवाको स’मूहले शनिबार बिहान माइतीघरमा चीन वि’रोधी प्र’दर्शन गरेका हुन्। प्र’दर्शनमा उ’त्रिएका युवाले प्ला’कार्डमा ‘गो ब्या’क चाइना’, ‘नेपाली भू’मि मि’च्न पाइँदैन’, ‘चि’नियाँ वि’स्तारवाद मू’र्दावाद’सहितका ना’रा ले’खेर प्र’दर्शन गरेका थिए। स्वतन्त्र ना’गरिक स’मूहको नाममा ‘प्ला’कार्ड’ बो’केका उनीहरुले नेपालको भू’भाग ह’डपेको आ’रोप लगाउँदै फि’र्ता गर्न मा’ग गरेका छन् ।

प्र’दर्शनमा उ’त्रिएका युवाहरूले नेपालको उ’त्तरी सी’मा क्षेत्रमा ची’नले आफ्नो र’वैया दे’खाएको आ’रोप लगाउँदै मि’चिएको नेपाली भूमि त’त्काल फि’र्ता गर्नुपर्ने मा’ग गरेका छन् ।ची’नले नेपालको भू’मि मि’चेको भन्दै मा’इतीघरमा प्र’दर्शन भएको हो ।