करिब आठ महिनापछि घ’लेगाउँ घ’रबास (हो’मस्टे) मा पर्यटक आ’उन था’लेपछि…

६ मंसिर २०७७, शनिबार लमजुङ : जिल्लाको क्हो’लासोथर गाउँपालिका वड नम्बर ३ घ’लेगाउँ घ’रबास (हो’मस्टे) मा पर्यटक आ’उन थालेका छन् । कोभिड–१९ का कारण प्र’भावित बनेको यहाँको घ’रबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।गत साउनसम्म घ’रबास ब’न्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०÷३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्य’वस्थापन स’मितिले जनाएको छ ।

कोरोनाको त्रा’सका बीचमा समेत पर्यटक भि’त्र्याउनलाई उ’त्साहित भए पनि पर्यटक न’आउँदा नि’रास बनेका यहाँका घ’रबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका हुन् ।विगतमा ४०० को हा’राहारीमा पर्यटक आउँदा घ’रबासमा राख्ने ठाउँ अ’भावले स’मस्या बनाएको थियो, तर अहिले पर्यटकको प’र्खाइमा रहनुपरे पनि वि’स्तारै पर्यटक वृ’द्धि हुन थालेको छ ।पर्यटक आ’गमनमा वृ’द्धि हुँदै गएपछि केही राहत पुुगेको ग्रामीण घ’लेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

घ’लेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छे«, म’नास्लु, हि’मालचुली, ङा’दीचुली (डा ह’र्क हिमाल) र वु’द्ध हिमाल देख्न सकिन्छ ।सूर्योदय र सू’र्यास्त, नमूना चिया ब’गानको अवलोकन, गुरुङ खाना, घ’ले राजाको पार्क र गुरुङ स’ङ्ग्रहालय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँ’सीशहरबाट सो गाउँ पु’ग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी सा’धनमा करिब तीन घण्टा र पै’दलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।विसं २०५७ बाट शुरु भएको घ’लेगाउँ घ’रबास जिल्लाकै पहिलो हो ।

गाउँका १२५ घ’रधुरीमध्ये ३७ घरमा घ’रबास सञ्चालनमा रहेको उक्त स’मितिले जनाएको छ । यहाँका सबै घरका छा’ना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ । लमजुङ तथा वि’शेष गरी क्हो’लासोथर गुरुङ जातिको उ’द्गमस्थल हो ।यही नामबाट क्हो’लासोथर गाउँपालिका रहेको छ । पु’र्खौंपुर्खादेखि हिमाली का’खमा जी’वनयापन गर्दै आएका स्थानीयको आफ्नै मौ’लिक कला, भाषा, सं’स्कार, संस्कृति छन् । हिमाली का’ख र स्वच्छ हा’वापानीमा र’माएका गुरुङ स’मुदायको यहाँ बा’क्लो ब’स्ती तथा ब’सोबास रहेको छ ।