पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै च’कित !

काठमाडौं । भारतीले आफुले गाँ’जा पि’उने ग’रेको कुरा स्वी’कार गरेकी छिन् । ए’नसीबीले गाँ’जा रा’खेको आरोपमा चर्चित हास्य कलाकार भारतीलाई पक्राउ गरेको छ । शनिबार, ए’नसीबीले मुम्बईमा ३ स्थानमा छा’पा मा’रेपछि गाँ’जा फे’ला पारेको थियो । हास्य कलाकार भारती र उनका पति हर्षको घरमा पनि छा’पा मा’र्दा गाँ’जा समातिएको थियो । भारतीको फ्ल्याटबाट उक्त गाँ’जा ब’रामद भएको हो । भारती सिंह र उनका पति हर्ष लि’म्बाचियालाई ए’नसीबीले बोलाएको थियो ।लामो सोधपुछपछि भारतीले गाँ’जा से’वन ग’रेको कुरा स्वी’कार गरेकी छिन् ।

यद्यपि हर्षलाई सोधपुछ गर्ने क्रम जारी रहेको छ । भारती द कपिल शर्मा शो की चर्चित कलाकार हुन् । अब उनि शोमा रहने नरहने भन्ने कुरा अ’न्यौल भएको छ ।पछिल्लो जानकारी अनुसार ए’नसीबीले भन्यो कि भारतीको घरबाट ८६.५ ग्राम गाँ’जा ब’रामद गरिएको छ । साथै, सोधपुछको क्रममा ती दुबै जनाले गाँ’जा हो भनेर स्वी’कार पनि गरेका छन् । उनीहरू दुबै जनाले गाँ’जा से’वन गर्ने गरेको कुरालाई स्वी’कार गरेका छन् ।यसले भारतको प्रहरी नै च’कित बनेको छ । यो प्रकरणले अहिले भारतलाई त’ताएको छ । यो तहका कलाकारसम्म यस गलत कार्यमा फ’सेको प्रमाणले सबै च’कित बनेका छन् । ब’यानले प्रहरीपनि च’कित भएको छ ।