द’शा क’टाउन यसकारण गर्नुहोस् शनिबार श’निदेवको पूजा आराधना

काठमाडौं – वि’ज्ञानको जति नै विकास भएपनि अझै पनि मानिसहरु ध’र्मशास्त्रलाई पनि उत्तिकै मान्ने गरेका छन् । यदी धर्मशास्त्र मा’न्नेहरुकाल लागि यहाँ शनिबार केही चिजहरु खान नहुनेबारेमा जानकारी दिन खोजिएको हो । जुन खाँदा श’निदेव रि’साउने धार्मिक विश्वास छ । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सा’वधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ। धर्मशास्त्रअनुसार सादा दुध वा दहिको से’वन शनिबार राम्रो मानिँदैन।

तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ। काँचो आपको अचार खान बाट बच्नुहोस्। रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ। माछा मासु पनि शनिबार नखादाँनै राम्रो मानिन्छ। अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ। शनिबार र’क्सी से’वन गर्नाले शनि राम्रो भएको बेलामा पनि अ’शुभ फल मिल्छ। दु’र्घटनाको आं’शका ब’ढ्ने हुन्छ। शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर म’सुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।