यस्ता स’मस्या भएको बेला कागती नखानुहोस् , वि’ष सरह हुन सक्छ…

काठमाडौं – हाम्रो घर वरीपरी र बजारमा कागती सजिलै पाइन्छ । स्वादमा अमिलो हुने कागतीमा प्रशस्त भिटामिन ‘सी’ पाइन्छ । यसको से’वन हाम्रो स्वास्थ्यको लागि फा’इदाजनक मानिन्छ । तर कुनै बेला कागती शरिरको लागि बे’फाइदा पनि हुन्छ । अ’म्लीय तत्व हुने कागतीको धेरै से’वन गरेमा वि’ष सरह पनि हुन सक्छ । त्यसैले कागती धेरै से’वन पनि गर्नुहुँदैन । यदि तपाइको पेटमा कुनै स’मस्या छ भने कागती से’वन नगर्नुहोस् । यस्तो बेला कागती से’वन गरेमा झन पेटमा स’मस्या हुन्छ ।

यदि तपाइले अनुहारको दा’गधब्बा र ड’ण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्दै हुनुहुन्छ, भने पनि बिशेष ख्याल गर्नुपर्छ । तपाईको छाला कालो वा डढेको जस्तो भने ड’ण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्नुहुँदैन । यसले पा’क्न लागेको ड’ण्डीफोर छ भने झन स’मस्या नि’म्ताउछ । त्यस्तै यदि मृगौला तथा पित्तथैलीमा स’मस्या छ भने यसको से’वन गर्नुहुँदैन ।यदि तपाईको छात्ति पो’ल्ने स’मस्या छ भने पनि कागतीको से’वन गर्नुहुँदैन । यस्तो बेला कागतीको से’वन गरेमा झन स’मस्या ल्याउछ ।