संक्रमण बढेपछि क्यानडाको टोरन्टोमा २८ दिने लकडाउन

काठमाडौं । कोरोना संक्रमण बढेपछि क्यानडाको टोरन्टो २८ दिनका लागि ल’कडाउन गरिने भएको छ । पसल, ब्यापार र रेष्टुरेण्टहरु ब’न्द गरिने भएको छ भने भित्र भेला हुनमा समेत रो’क लगाइएको छ । लकडाउन सोमबारदेखि सुरु हुनेछ ।घरभित्र फरकफरक घरका व्यक्ति जमघट र भो’तभतेर गर्नमा रो’क लगाइएको छ । घरबाहिर पनि १० जनाभन्दा बढी जमघट हुनमा रो’क लगाइएको छ । अहिले सम्पूर्ण प्रान्तमा नभई ग्रे’टर टो’रन्टो क्षेत्रमा मात्र लकडाउनको घो’षणा गरिएको हो ।शुक्रबार ओ’न्टारियोमा मात्र १४ सय भन्दा बढी संक्रमणका के’सहरु भेटिएका थिए ।

प्रान्तभर संक्रमितको संख्या १ लाख ना’घिसकेको छ । टो’रन्टो क्षेत्रमा डरलाग्दो तरिकाले संक्रमण दर ब’ढ्दै गएको छ ।लकडाउनको बेलामा खुद्रा स्टोरहरु पि’कअपका लागिमात्र खुल्ला रहनेछन् । रेष्टुरेष्टहरुमा टे’क अ’वेमात्र संचालन हुनेछ । ग्रो’सरी स्टोर र फा’र्मेसीहरु ५० प्रतिशत क्ष’मतामामात्र खुल्नेछन् ।विद्यालयहरु खुला रहनेछन् । तर विवाह, दा’हसंस्कार र धार्मिक कार्यक्रमहरुमा सामाजिक दुरी कायम गरेर १० जनाभन्दा बढी भेला हुन पाइनेछैन । क्यानडाका प्रधानमन्त्री ज’स्टिन टु्’रडोले मान्छेहरु घरभित्रै बसेको खण्डमा सु’रक्षित हुने भन्दै घरमै बस्न आ’ग्रह गरेका छन् ।