जाडोमा प्या’जको पात खानुको ५ फाइदा

काठमाडौं, क्रमस जाडो बढ्दैछ । जाडोसँग कसरी जु’ध्ने ? न्या’नो कपडा, आ’गो वा हि’टर मात्र काफी छैन । कतिपय खानपानको माध्यामबाट पनि चिसो भ’गाउन सकिन्छ ।चिसोबाट जो’गिनको लागि खाइने खा’द्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रो’जाईमा पर्छन् । तातो सुपहरुको से’वन गरेर हामीले आफ्नो शरीरलाई न्यानो राख्छौं ।अझै जाडो महिनामा सुप, तरकारी वा मासुमा प्याजको हरियो पत्ता मिसाउँदा त झनै गज्जब हुन्छ । तरकारी, सुप, मासु लगायतका खानेकुरामा प्याजको पत्ता राखेर बनाउँदा यसले खानेकुराको स्वा’द ति’ख्खर मात्रै बनाउँदैन यसमा भरपुर मात्रामा पाइने पौ’ष्टिक तत्वले हाम्रो शरीरलाई फा’इदा पनि गर्छ ।

यसमा क्या’लोरी कम हुन्छ र सल्फरको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यको लागि धेरै ला’भदायक छ । यसमा पाइने पे’क्टिन नामक प’दार्थ क्या’न्सर जस्ता भ’यानक रो’गबाट ब’चाउन उपोगी हुन्छ । हरियो प्याजको प्रयोग चीनमा प्राचिन समयमा औ’षधिहरुमा गरिँदै आएको पाइन्छ । यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी २, कपर, म्या’ग्नेसियम, पो’टासियम, म्या’ग्निज आदी भरपुर मात्रामा हुन्छ ।प्याजको पत्ताको से’वन आँखाको लागि धेरै ला’भदायक छ । यसले आँखाको ज्योती बढाउन सहयोग गर्छ ।ए’न्टी अ’क्सिडेन्टले भरपुर हरियो प्याजको पत्ताले डि’एनएमा क्ष’ति हुनबाट बचाउँछ ।

यस बाहेक यसमा पाइने भिटामिन सीले र’क्तचाप नियन्त्रण गर्ने काम गर्छ । यसले को’लेस्टेरोल नियन्त्रण गरेर मु’टुको रो’गबाट बचाउँछ ।जुन मानिसलाई म’धुमेहको रो’ग छ उनीहरुको लागि प्याजको पत्ता से’वन गर्नु धेरै फा’इदाजनक हुन्छ । यसमा पर्याप्त मात्रामा स’ल्फर हुन्छ जसले इ’न्सुलिनको स्त’रलाई सन्तुलित बनाइराख्छ ।प्याजको पत्ताले शरीरमा क्या’न्सर से’ल ब’ढ्नबाट रो’क्छ । यसको से’वन गर्नाले तपाईंलाई क्या’न्सर हुने ख’तरा कम हुन्छ ।भिटामिन सी र के जस्ता त’त्वले भरपुर प्याजको पत्ताले ह’ड्डीहरुको क्रि’याशिलतालाई ब’ढाइराख्ने काम पनि गर्छ । यसले ह’ड्डीहरु म’जबुत बनिरहन्छ ।