चितवन घ’टनाले नेकपामा नयाँ वि’वाद

७ मंसिर २०७७, आईतवार काठमाडौँ । स्थायी क’मिटी सदस्य सुरेन्द्र पा’ण्डेमाथि चितवनमा आ’फ्नै पार्टीका का’र्यकर्ताले दु’र्व्यवहार ग’रेपछि त्यसले नेकपाको के’न्द्रीय राजनीति त’रंगित भएको छ । घ’टनाको भ’र्त्सना गर्दै पा’र्टीका वरिष्ठ नेताहरुले छा’नबिन र दो’षीमाथि का’रबाहीको मा’ग गरेका छन् ।पार्टीभि’त्र वि’वाद उ’त्कर्षमा पुगेका बेला शनिबार चितवनमा भएको घ’टनाले नेकपाभित्र थप च’र्को ध्रु’विकरणको ख’तरा ब’ढाएको छ । याे खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

मंसिर १३ मा सचिवालय बैठक बस्ने र त्यहाँ दुवै अध्यक्षका एक अर्कामाथि आ’रोपपूर्ण प्रस्तावमाथि छलफल हुने तयारी भइरहेका बेला चितवनमा वरिष्ठ नेता माधवकुमार नेपाल नि’कट मा’निने नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका का’र्यकर्ताले दु’र्व्यवहार गरेपछि वि’वाद र ध्रु’विकरणको ख’तरा बढाएको हो । नेकपाको पछिल्लो वि’वादमा ओली र दाहाल-नेपाल स’मूह वि’भाजित छ ।ओलीपक्षका कार्यकर्ताले पाण्डे सहभागी कार्यक्रममा हु’लदंगा र ना’राबाजी गरेपछि शनिबार साँझ भिन्दाभिन्दै विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले घ’टनाको नि’न्दा गरेका छन् ।

वरिष्ठ नेता खनालले चितवनमा नेता पाण्डेमाथि सु’नियोजित रुपमा दु’र्व्यवहार गरिएको भन्दै स’म्लग्न व्यक्तिलाई क’डाभन्दा क’डा का’रबाहीको मा’ग गरेका छन् । नेता खनालले पार्टीको आ’न्तरिक वि’वाद उ’त्कर्षमा पुगेको र त्यसको समधानका लागि उपाय खो’जी भइरहेका बेला यस्ता घ’टनाले स्थि’तिलाई झनै उ’त्तेजक बनाउने भन्दै स’चेत रहन नेता-कार्यकर्तालाई आ’ग्रह पनि गरेका छन् ।