नेपाल भ्रमणमा भारत अघिअघि चीन पछिपछि

काठमाडौं । स’त्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वि’वाद च’रम उ’त्कर्षमा पुगेका बेला दुई छिमेकी मुलुक भारत र चीन सरकारका उ’च्चस्तरीय टोलीको नेपाल भ्रमण हुने भएको छ ।भारतीय विदेश सचिव ह’र्षवद्र्धन शृं’ग्ला र चि’नियाँ र’क्षा मन्त्री तथा स्टे’ट का’उन्सिलर वे’ई फे’ङ्हेको भ्रमणको मिति तय भइसकेको छ भने भा’रतीय विदेश मन्त्री जय शंकर र चि’नियाँ विदेश मन्त्री वा’ङ यी’ले पनि अर्को महिना नेपाल भ्रमण गर्ने भएका छन् । तर उनीहरुको भ्रमणको मिति भने तय भइसकेको छैन ।याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

भा’रतीय विदेश सचिव शृंग्ला मंसिर ११ गते दुई दिने भ्रमणका लागि नेपाल आउनुहुने भएका छन् भने चि’नियाँ र’क्षा मन्त्री वे’ई भने मंसिर १४ गते नेपाल आउनुहुने भएको छ ।नेपाल आउन लागेका चि’नियाँ नेता उ’च्चस्तरीय नेता भएकाले नेपालको आन्तरिक राजनीतिमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा वे’ई नेपाल आउन लाग्नुभएको हो ।उहाँको भ्रमण अ’वधि छोटो भए पनि नेपालका प्रमुख नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमणका बारेमा सरकारले औ’पचारिक जानकारी नगराए पनि नेपाली सेनाले भ्रमणको सबै तयारी भि’त्रीरूपमा गरिरहेको छ ।