यी ३ स’मस्या भएकाहरुले भुलेरपनि नखानुहोस् ओखर, क्या’न्सर समेत हुन् सक्छ !

काठमाडौं- स्वस्थ्यको लागि खाजामा ड्रा’ईफ्रुट्सलाई समावेश गर्नु निकै ला’भदायिक मानिन्छ। बदाम, काजु , खजूर र ओखरसँगै, थुप्रै ड्रा’ईफ्रुट्सहरुले स्वस्थ रहन मद्दत गर्दछ। ओखर हिजो आज यो मुख्य रूपमा केक, कुकीज र अन्य चकलेटका प्रकारहरुमा प्रयोग गरिन्छ। यसमा पाइने पो’षण तत्वले धेरै प्रकारका शा’रीरिक क्ष’मतालाई बढाउनुका साथै शरीरमा ऊ’र्जा थप्न मद्दत गर्दछ। दैनिकरुपमा ओखरको उचित मात्राको प्रयोगले तौल घटाउन, म’धुमेहको जो’खिम कम गर्न, मुटुलाई स्वास्थ्य राख्न, प्रा’णघातक रो’ग क्या’न्सरको जो’खिम कम गर्न, हाड तथा जो’र्नी रो’गका बि’रामीहरुलाई, पाचन प्रणालीको सुधार गर्न मद्दत गर्दछ।

तर, केहि ब्यक्तीले भने यसको प्रयोग गर्दा बे’फाइदा हुनजान्छ । ए’लर्जी भएका वा एलर्जी हुने व्यक्तिले कहिल्यै पनि ओखर बढी से’वन गर्नु हुँदैन। ए’लर्जीको स’मस्या हुने व्यक्तिहरुले ओखरको से’वन गर्दा छातीमा स’मस्या आउनुका साथै सा’स फे’र्न पनि क’ठिनाइ हुने गर्दछ। चिलाउने तथा छालामा बि’मिरा आउने स’मस्या भएकाले पनि ओखरको से’वन गर्नु हुँदैन। यसका बोक्रामा यस्तो तत्वहरु हुन्छन्, जसले छालामा रातो दा’गहरू वा चि’लाउनेपन थप नि’म्त्याउन सक्छ। ओखरको उचित मात्रामा से’वन नगर्नाले छालाको क्या’न्सर हुने जो’खिम बढाउने गर्दछ। यस पाइने केहि त्यस्ता तत्वले छालामा न’कारात्मक अ’सर पर्नुका साथै छालामा क्या’न्सर हुने जो’खिम ब’ढाउँदछ।