बिप्लब स’मुहको क’डा बि’ज्ञप्ति !

काठमाडौँ – नेत्रविक्रम चन्द ‘वि’प्लव’ ने’तृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना दुई नेताको बि’नासर्त रि’हाई गर्न मा’ग गरेको छ। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्र’काण्ड) ले वि’ज्ञप्ति जा’री गर्दै केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पो’लिटव्युरो सदस्य प्रेम द’र्नाल (विकल्प) र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सु’वर्ण)को वि’नासर्त रि’हाईको मा’ग गरेका छन्। प्रहरीले राजधानीको नख्खु क्षेत्रबाटउनीहरुलाई पक्राउ गरेको थियो। नख्खु क्षेत्रमा व्य’वसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले वि’नासर्त रि’हाई नगरे उ’त्पन्न हुने परिस्थितिको जि’म्मेवार ओली सरकार हुने चे’तावनी पनि दिएका छन्।

पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रि’याशील उनीहरुलाई ज’बर्जस्ती चन्दा अ’सुली र ध’म्कीको मि’थ्या अ’भियोग लगाइएको दा’बी प्र’काण्डले गरेका छन्। उनीहरूको गि’रफ्तारीले राजनीतिक स्व’तन्त्रता र मा’नवअधिकारको घो’र उ’ल्लङ्घन भएको प्र’काण्डले जा’री गरेको वि’ज्ञप्तिमा उल्लेख छ। ‘क्रा’न्तिका मान्छेहरुलाई नि’चतापूर्ण आ’क्षेप लगाउने, ब’दनाम गर्न कु’चेष्टा गर्ने, झू’ट्टो मु’द्दामा फ’साउन अ’पराध गर्ने र शा’रीरिक तथा मा’नसिक या’तना दिई का’र्यकर्ताहरूको स्वास्थ्यमाथि खे’लबाड गर्ने ह’र्कत गरियो भने उक्त कार्य पा’र्टीलाई कुनै पनि मूल्यमा स्वी’कार्य हुने छैन ।

त्यसको भा’गीदार अ’पराधमा सं’लग्न त’त्वहरू भएरै छो’ड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ’, विज्ञप्तिमा चे’तावनी दिइएको छ। ‘चो’रलाई चौ’तारो र सा’धुलाई शू’ली गर्ने ओली सरकार र यसको गृ’ह प्र’शासनकावि’रुद्ध उ’त्रन राजनीतिक पार्टी, मा’नवअधिकारवादी ज’नवर्ग लगायतलाई हाम्रो पा’र्टी विशेष अ’पिल गर्दछ’, प्र’काण्डले भनेका छन्।