ला’गूऔ’षध म’गाउने स्रो’तबारे खु’लासा, कमेडियन भारतीलाई आज अदालत उपस्थित गराइँदै

मुम्बइ। घरमा ला’गूऔ’षध राखेको अ’भियोगमा पक्राउ परेकी क’मेडियन भारती सिंहलाई आज अ’दालतमा उ’पस्थित गराइँदैछ । शनिबार ना’रकोटिक्स क’न्ट्रोल ब्यू’रोले भा’रतीलाई गि’रफ्तार गरेको थियो । शनिबार भा’रतीको मुम्बइमा रहेका तीन घरमा छा’पा मा’र्ने क्रममा ए’नसीबीले गाँ’जा ब’रामद गरेपछि उनलाई गि’रफ्तार गरेको हो । भारतीलाई शनिबार राती ए’नसीबी का’र्यालयमै राखिएको छ । आइतबार उनलाई अदालत उपस्थित गराइँदैछ ।ए’नसीबीले भा’रतीको घरका कर्मचारी र व्य’वस्थापन कर्मचारीसँग सो’धपुछ गरिरहेको छ ।

उनीहरुले ला’गूऔ’षध म’गाउने स्रो’तबारे पनि खु’लासा भएको बताइएको छ । भारतीको घरबाट ८६.५ ग्राम गाँ’जा ब’रामद भएको बताइएको छ । ए’नसीबीका अनुसार भारती र उनका श्रीमान ह’र्ष लि’म्बाचिया दुवैले गाँ’जा से’वन गर्ने कुरा स्वी’कार ग’रेका छन् ।