एकपटक कोरोना सङ्क्रमण भएकालाई क’म्तीमा ६ महिनासम्म दोस्रो पटक स’ङ्क्रमण नहुने

काठमाण्डाै – एकपटक कोरोना भाइरस स’ङ्क्रमित भएकाहरुमा क’म्तीमा ६ महिनासम्म दोस्रो पटक स’ङ्क्रमण हुने स’म्भावना नभएको एक अध्ययनले देखाएको छ ।बेलायतको अ’क्सफोर्ड यु’निभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक को’रोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अ’र्को पटक स’ङ्क्रमित हुने गरी ख’तरा नभएको पाइएको हो । अध्ययनमा सं’लग्न अ’क्सफोर्ड युनिभर्सिटीका प्रो’फेसर डे’विड आ’यरले यो एकपटक सङ्क्रमित भ’इसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्र’तिक्रिया दिनुभएको छ ।

यो अ’ध्ययन स्वा’स्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक स’ङ्क्रमित भएका व्यक्ति कोरोना भा’इरसबाट सु’रक्षित भएको पाइएको थियो । जो स’ङ्क्रमित भइसकेका छन्, उनीहरुमा दो’स्रोपटक सङ्क्रमणको केही नयाँ लक्’षण देखिएको थिएन । एक पटक स’ङ्क्रमित भइसकेका ८९ जनाको जाँ’च गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।सङ्क्रमित व्यक्तिमा प्र’तिरोधात्मक क्ष’मता ब’न्ने पनि अ’ध्ययनबाट प’त्ता लागेको छ । यो अध्ययनबाट कोरोना भा’इरसबारे थप बु’झ्ने मौ’का मि’लेको अ’ध्ययनमा सं’लग्न भएकाहरुले ब’ताएका अन्तर्राष्ट्रिय स’ञ्चारमाध्यमले ज’नाएका छन् ।