कुवेतमा १३ नेपाली महिलामाथि श्र’मशोषण, काम लगाउने पा’रिश्रमिक नदिने

योगेन्द्र योगी,वैदेशिक रोजगारीका लागि कुवेत पुगेका १३ नेपाली महिला का’मदारमाथि श्रम शो’षण भएको पाइएको छ ।काठमाडौँस्थित ग’ल्फ म्यानेज्मेन्ट म्यानपावर मार्फत विभिन्न समयमा कुवेत पुगेका १३ जना महिलालाई काम लगाएर पारिश्रमिक नदिएको पाइएको हो ।कुवेतको मंगफस्थित नारायणी सै’लुनमा ब्यु’टिसियनको काम गर्न पुगेका उनीहरु कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनले सै’लुन ब’न्द भएपछि स’मस्यामा परेको एक महिलाले बताइन् ।आफू सारै स’मस्यामा परेको बताउँदै उनले नाम नभन्ने सर्तमा भनिन्, ‘लकडाउनको समयमा सैलुन ब’न्द थियो ।

त्यो बेलादेखि नै हामीले पा’रिश्रमिक पाएका छैनौँ । अहिले सैलुन मज्जाले चलेको छ । हामीले काम पनि गरेका छौँ । कम्पनीले हामीलाई पारिश्रमिक भने दिएको छैन ।’उनले मार्च देखिनै पारिश्रमिक नपाएको गु’नासो गरिन । उनले भनिन्, ‘काम लगाउने अनि पैसा नदिने गरेर हामीमाथि च’रम श्रम शो’षण भएको छ । दिँदा पनि कहिले ५ त कहिले १० केडी मात्र दिन्छ । हाम्रो पनि घरमा परिवार छ, हामीले मात्र खाएर हुदैन पुरै पारिश्रमिक दिनु भन्दा उ’ल्टै काम गर्न मन नभए छो’डे हुन्छ भन्दै धम्क्याउने गर्दा थप स’मस्यामा परेका छौँ ।’

मेनपावर कम्पनीसँग भएको सम्झौता अनुसार सेवा सुविधा र काम पनि नभएको उनले सुनाइन् । भन्छिन्, ‘दैनिक ८ घन्टा काम भनेर ए’जेन्टले ल्याए पनि अहिले दैनिक १२ घन्टा काम लगाए पनि पा’रिश्रमिक दिएको छैन । घरबाट पैसा मगाएर खाना खानु पर्ने बा’ध्यता छ ।’जनही १ लाख २० हजार रुपैयाँदेखि १ लाख ३५ हजारसम्म ति’रेर आएपनि यहाँ नेपालमा म्यानपावर र एजेन्टले भने अनुसारको कुनै सेवा सुबिधा नपाएको उनीहरुले बताएका छन् ।घ’रेलु का’मदारका रूपमा खा’डी मु’लुक पुगेका नेपाली म’हिलामाथि श्रम शो’षण हुने गरेको, समयमा तलब नदिने गरेको, ब’ढी समय काममा लगाउने गरेको तथा कतिपय ठाउँमा यौ’न शो’षणसमेत हुने ग’रेको गु’नासो ब’ढ्न थालेको छ ।

समस्या परेको भन्दै कुवेतस्थित नेपाली दूतावास तथा गै’रआवासीय नेपाली संघ (एनआरएनए) लगायत अन्य स’घंसंस्थाहरुमा उ’द्धारको लागि पहल गरिदिन अ’नुरोध गरेपनि आफूहरुको गु’नासो कसैले पनि न’सुनेको पी’डितको आ’रोप छ। आफूहरुलाई कुवेत ल्याउने एजेन्ट एनआरएनए कुवेतका सदस्य भएको कारण पनि आफूहरुको उ’द्धारमा संघले कुनै चा’सो नदेखाएको पी’डितहरु बताउँछन् । यसै विषयमा गै’रआवासीय नेपाली सं’घ (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीलाई सो’ध्दा उनीहरुले लगाएको आ’रोपमा कुनै स’त्यता नभएको बताए ।

उनले भने, ‘उनीहरु स’मस्यामा परेका होलान् । तर उनीहरुले लगाएको आ’रोपमा कुनै सत्यता छैन । हामीले पी’डित महिलाहरूलाई पटक पटक दूतावासमा आ’नुहोस् हामी कम्पनीको मा’लिकलाई पनि बो’लाउँछौ दूतावासमा छलफल गरौँ भनेका छौँ । तर उहाँहरु नै आ’उनुहुन्न । सामाजिक सञ्जालमा उहाँहरुका गु’नासा पो’खिएका छन् । दूतावास र एनआरएनएले सहयोग गरेन भन्ने छ । तर सहयोग ग’र्छु भन्दा उहाँहरु नै आउनुहुन्न ।’ पीडित महिलालाई उ’द्धार गर्ने विषयमा विभिन्न समयमा बै’ठक बसेको भन्दै केसीले वास्तविक स’मस्या भए दूतावासमा भोली नै उपस्थित हुन् आ’ग्रह गरेका छन् ।

दूतावास, एनआरएनएले कम्पनीको मा’लिकसँग स’मन्वय गर्ने र पी’डितहरुलाई ह’वाई टिकट तथा पी’सीआर परीक्षण गरी स्वदेश फ’र्काउन पहल गर्ने प्र’तिबद्धता समेत ज’नाए ।आ’इसीसी सदस्य अ’मित चाम्लिङ राईले दिएको जानकारी अनुसार भोली आइतबार सै’लुनका मा’लिक, दूतावास, एनआरएनए र पी’डित नेपाली महिलाहरुबीच दूतावासमा छलफल गर्न बो’लाइएको छ ।